असार २६, २०८२ बिहिबार July 10, 2025

अदालतले सफाइ दिएसँगै कारागारबाट रिहा भए महरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जबर्जस्ती करणी उद्योगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै रिहा भएका छन्।

उनी डिल्लीबजार सदरखोरका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका थिए। बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो भीड लागेको थियो।

तर, महराले माला लगाएनन्। न त कुनै प्रतिक्रिया नै दिए। उनी निस्केर रातो कारमा चढेर सरासर बाहिरिए।

डिल्लीबजार कारागारबाट निस्किएका उनी बा १८ च ४०० नम्बरको गाडीमा चढेर गएका छन्।

उनी कारागारबाट बाहिर निस्किँदा समर्थकहरुले ‘नेकपा जिन्दावाद’ नारा लगाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार