असार २५, २०८२ बुधबार July 9, 2025

चीनको बाढीमा सोह्रको मृत्यु, दर्जनौं बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदलिए आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएको छ ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीले छवटा गाउँका ६ हजार दुई सय भन्दा बढी मानिसलाई असर गरेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ ।

चीनमा बाढी चरम गर्मीको समयमा आउँछ । जलवायु परिवर्तनका कारण विश्वभर बारम्बार तापक्रम बढ्दै गएको वैज्ञानिकहरूले जनाएका छन्  ।

जुनमा दक्षिणी चीनमा आएको भीषण बाढीका कारण पाँच लाख भन्दा बढी मानिसलाई विस्थापित भएका थिए । करिब २५ करोड डलर बराबरको भौतिक सम्पति क्षति भएको थियो । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार