कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक (भिडियोसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । ‘जी म्युजिक कम्पनी’बाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर सार्वजनिक गरिएको हो ।

निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुनेछ ।  फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।

फिल्म सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको हो । प्रदीप र मनीषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको अभिनय छ ।

फिल्मलाई राजेश श्रेष्ठले छायाङ्कन गर्नुभएको हो ।

यस्तो छ हिन्दी टिजरः

यस्तो छ नेपाली टिजर 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार