मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

चार देशद्वारा मेकोङ नदीमा १२० औं संयुक्त गस्ती शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चीन, लाओस, म्यानमार र थाइल्याण्डका कानुन प्रवर्तन अधिकारीहरूले मेकोङ नदीमा १२०औँ संयुक्त गस्ती शुरु गर्नका लागि मङ्गलबार  सहभागिता जनाएका छन्।

 सो  गस्ती अभियानमा पाँचवटा जहाजले भाग लिएका थिए । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको सिशुआङबन्ना दाई स्वायत्त प्रान्तको जिङ्गा बन्दरगाहबाट बिहान ९ बजे तीनवटा चिनियाँ जहाज प्रस्थान गरेका छन् ।  गस्तीका क्रममा चार देशहरूले नदी किनारमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न सीमापार अपराध  नियन्त्रणमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

चीनको लान्काङ नदी भनेर चिनिने मेकोङ नदी सीमापार ढुवानीका लागि महत्त्वपूर्ण जलमार्ग हो । चीन, लाओस, म्यानमार र थाइल्याण्डले डिसेम्बर २०११ देखि नदीमा संयुक्त गस्ती गर्दै आएका छन्। रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार