श्रावण २८, २०८३ बिहिबार August 13, 2026

रियलमीको सस्तो स्मार्टफोन ‘रियलमी सी३०’ नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘रियलमी सी३०’ मोडलको सस्तो स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराउन थालेको हो ।

युनिसक टाइगर टी६१२ चिपबाट सञ्चालित फाेन अल्ट्रा स्लिम भर्टिकल डिजाइनमा आएको छ ।

२/३२ जीबी भेरियन्टको मूल्य १३ हजार ४९९ रूपैयाँ र ४/६४ जीबी भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

फोनको हाइ स्पिड फ्ल्याश स्टोरेजले तीन गुणासम्म छिटो डेटा रिड र राइट गर्नसक्ने कम्पनीकाे भनाइ छ । यसमा पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ भने अगाडिको क्यामेरा ५ मेगापिक्सेलको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार