असार २६, २०८२ बिहिबार July 10, 2025

मिखाइल गोर्बाचेभको राजकीय सम्मानबिना नै अन्तेष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ । उनको राजकीय सम्मानबिना नै शनिबार अन्तेष्टि गरिएको हो । अन्तेष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।

सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार