असार ३२, २०८२ बुधबार July 16, 2025

युरोपा लिग : डिबलाको गोलमा रोमाको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एचजेकेलाई ३-० ले हराउदै इटालियन क्लब रोमाले युरोपा लिगमा पहिलो जित निकालेको छ ।

१० खेलाडीमा सिमित फिनल्यान्डको एचजेकेलाई पराजित गर्ने क्रममा  पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले समान एक-एक गोल गरे ।

जितसँगै रोमा दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एचजेकेले खाता खोल्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया