मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नवयुगको आक्रोश: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठले राष्ट्रिय टिममा पर्नका लागि चलखेल हुने गरेको आरोप लगाएका छन्।

असोज ११ गते बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलेका खागि २३ सदस्यीय टोली घोषणा भएको थियो। कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए।

२३ सदस्यीय टोलीमा दुई नयाँ अनुहार देखिँदा पूर्वकप्तान समेत रहेका श्रेष्ठ भने अटाएका थिएनन्। त्यसपछि उनले सामाजिक सञ्जाल फेसबूकमै आक्रोश व्यक्त गरेका छन्। चलखेल गरेरै आफूलाई टिमभन्दा बाहिर राखिएको उनको आरोप छ।

विदेशी प्रशिक्षक हुँदा आफू टिममा पर्ने, तर स्वदेशी प्रशिक्षक हुँदा टिममा नपर्ने गरेको गुनासो श्रेष्ठले गरेका छन्। ‘रोगको लक्षण: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर। रोगको नाम: चलखेल,’ नवयुगले सामाजिक सञ्जालमा लेखेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार