मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बुर्किना फासोमा जिहादीको हमलामा कम्तीमा ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बुर्किना फासोमा हालै भएको जिहादीको हमलामा करिब ११ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । लेफ्टिनेन्ट कर्नल पाउल–हेनरी सान्डाओगो दामिबाले जनवरीमा कुमार्फत बुर्किना फासोका राष्ट्रपतिलाई अपदस्थ गरेपछि उनले हिंसा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।

पछिल्ला समयमा अलकायद र इस्लामिक स्टेटलगायतका समूहमा आबद्ध लडाकुले हिंसा चर्काएका छन् । यसै महिनाको सुरुमा दामिबाले यसै महिनाको सुरुमा रक्षामन्त्रीलाई बर्खास्त गरे रक्षा मन्त्रालयको कार्यभार आफै सम्हालेका थिए ।

हिंसामा ६० जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने एक अधिकारीको भनाई उल्लेख गर्दै एएफपीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार