श्रावण १, २०८२ बिहिबार July 17, 2025

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ ।

१ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरु हुनेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ । २३-३१ भदौगतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेशसभाबाट ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित
२०८२ श्रावण १, बिहिबार
माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण
२०८२ श्रावण १, बिहिबार
आजको मौसम पूर्वानुमान : देशैभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
२०८२ श्रावण १, बिहिबार
साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान गरेर मनाइँदै
२०८२ श्रावण १, बिहिबार
विदेशी मुद्राको लेनदेन आजदेखि नयाँ दरमा, डलरदेखि दिनारसम्म दर हेरफेर
२०८२ श्रावण १, बिहिबार
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८२ श्रावण १, बिहिबार
चिकित्सा शिक्षा आयोगको २०औँ बैठक: पिसिएल नर्सिङको कोटा निर्धारण
२०८२ श्रावण १, बिहिबार