असार २७, २०८२ शुक्रबार July 11, 2025

मेक्सिकोमा गोली हानी मेयरसहित १७ जनाको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मेक्सिकोमा नगरका मेयरसहित कम्तीमा १७ जनाको गोली हानी हत्या भएको छ । बुधबार दिउँसो पश्चिम क्षेत्रमा पर्ने सान मिगल तातोलापनको टाउन हलमा बन्दुकधारीहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

अनलाइनहरुमा भवनको भित्तामा गोलीले बनाएको प्वालहरुको तस्बिर सार्वजनिक भएका छन् । मेयर कोन्रादो मोन्दोज अल्मेडाको वामपन्थी दल पीआरडीले हत्यालाई कायरतापूर्ण कार्य भन्दै भर्त्सना गरेको छ र न्यायको माग गरेको छ ।

सो आक्रमण द लस टेक्विलेरोस आपराधिक समूहले गराएको बताइएको छ । सो समूह लागूऔषधको व्यापार गर्ने शक्तिशाली समूहसँग सम्बन्ध भएको प्रहरीले जनाएको छ । सो आक्रमणमा प्रहरी अधिकारी तथा नगरपालिका कर्मचारी पनि मारिएका छन् ।

सामाजिक सञ्जालमा रगतले लतपतिएका शवहरु भुइँमा यत्रतत्र रहेको तस्बिरहरु आएका छन् । सो समूहले टाउन हलमा आक्रमण गर्नुअघि मेयर मेन्डोजाका पिता हुँवा मेन्डोजा अकोस्टाको पनि उनकै निवासमा हत्या भएको छ । हुँवा मेन्डोजा पूर्वमेयर हुन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार