असार २८, २०८२ शनिबार July 12, 2025

आप्रवासीहरुको अत्यधिक आगमनले न्यूयोर्कमा आपतकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आप्रवासीहरुको अत्यधिक आगमन हुँदै गएपछि अमेरिकाको व्यापारिक नगरी मानिएको न्यूयोर्क शहरमा आपतकालको घोषणा गरिएको छ ।

शहरका प्रमुखले पछिल्लो ६ महिनाको अवधिका मात्रै १७ हजार बढी आप्रवासीहरु न्यूयोर्क पुगेको र उनीहरुको शान्ति सुरक्षा र उचित वासको प्रबन्ध अहिले ठूलो चूनौती बनिरहेको बताउनुभएको छ ।

आपतकाल घोषणा सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा न्यूयोर्कका प्रमुख यरिक एडम्सले शहरको आवास केन्द्रहरुमा प्रत्येक पाँच जनामा एक जना आप्रवासी रहेको बताउनुभएको छ । उहाँले आप्रवासीहरुका कारण यस वर्ष मात्रै थप एक अर्ब डलर बढी खर्च आवश्यक परेको भन्दै शान्ति, सुरक्षा र वासको प्रवन्धका लागि संघीय सरकारसँग वजेट पनि माग गर्नुभएको छ ।

रिपब्लिकन दलले जित हासिल गरेका टेक्सस, फ्लोरिडा लगायतका राज्यहरुले डेमोक्र्याटको नेतृत्व पाएको राज्य र शहरहरुमा आप्रवासीहरुलाई पठाउने गरेको विविसीले उल्लेख गरेको छ ।

बाइडनले सत्ता सम्हाले यता ट्रम्प प्रशासनले गरेको आप्रवासी आगमनको कडाइमा अमेरिकाले लचिलो नीति लिएको छ । त्यसयता मेक्सिको लगायत मुलुकहरुबाट सुरक्षित आप्रवासको खोजीमा धेरै आप्रवासी अमेरिका छरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार