श्रावण १, २०८२ बिहिबार July 17, 2025

ह्यान्डबलमा एपीएफलाई कास्य पदक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवौं बृहत राष्ट्रिय खेलकुदको पुरुष ह्यान्डबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रजत पदक जितेको छ ।

पोखरास्थित बहुउद्देसीय कभर्डहलमा शनिबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई १३–३५ को नतिजामा पराजित एपीएफले गर्दै कास्य जितेको हो । एपीएफका लागि अमृत बोहराले सर्वाधिक १० गोल गरे । लुम्बिनीका लागि अर्जुन चौधरीले पाँच गोल गरेका थिए ।

शुक्रबार भएको सेमिफाइनलमा गण्डकी प्रदेशसँग पराजित भएपछि लुम्बिनीको स्वर्ण जित्ने लक्ष्यमा पूर्णविराम लागेको थियो । यस्तै, शुक्रबार नै भएको अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो । गण्डकी र विभागीय टोली आर्मीले शनिबार नै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार