असार २८, २०८२ शनिबार July 12, 2025

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् ।

स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए ।

सडकको छेउमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया