असार २४, २०८२ मंगलबार July 8, 2025

८ श्रीमती एउटा लोग्नेसँग खुशीसाथ बसेको यो परिवार, रात विताउने रोचकता खुल्दा झनै चकित !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हाम्रो जीवनमा विवाहको आफ्नै महत्व रहेको छ । नेपालमा सामान्यतयाः एक व्यक्तिले एक विवाह गर्छ ।तर केहि व्यक्तिहरु दुई विवाह पनि गर्छन् । कतिपय मानिसले ३ वटा विवाह पनि गरेका हुन्छन् ।

तर आज हामी तपाईलाई एक त्यस्ता व्यक्तिको बारेमा बताउन गइरहेका छौँ, जसले १–२ वा ३ वटा होइन ८ वटा विवाह गरेका छन् । उनी अहिले सामाजिक सञ्जालमा निकै भाइरल हुँदैछन् । यो कुरा आफैमा रोचक छ, किनभने सबै पत्नीहरू सँगै बस्छन् । यो कथा निकै रोचक छ र सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

ओडिटी सेन्ट्रल नामक वेबसाइटका अनुसार यो खबर थाइल्याण्डका एक व्यक्तिको हो । ति व्यक्तिको नाम ओङ ड्याम हो । ति व्यक्ति पेशाले ट्याटु आर्टिस्ट हुन् । उनी एउटै घरमा ८ जना श्रीमतीसँग बस्छन् । सबैभन्दा चाखलाग्दो कुरा के हो भने उनी आफ्ना ८ सबै पत्नीहरूसँग मिलेर जीवन बिताइरहेका छन् । उनीहरु एक अर्का साथी जस्तै छन् ।

परिवारका आफ्नै सन्तान जस्तो मिलेर बसेका छन् । ओङ ड्याम एक प्रसिद्ध ट्याटू कलाकार हुन् । उनी सामाजिक सञ्जालमा सधैँ सक्रिय रहन्छिन् । मिडिया रिपोर्टका अनुसार उनकी पहिलो पत्नीको नाम नोङ स्प्राइट हो । साथीको बिहेमा उनको भेट भएको थियो, दुबै पहिलो नजरमा प्रेममा परे र पछि बिहे गरेका हुन् ।

त्यस्तै दोस्रो श्रीमती नोङ एलको कथा पनि अलि फरक छ । दाम र नोङको भेट एक बजारमा भयो, त्यहाँ दुबै प्रेममा परे र त्यसपछि बिहेको कुरा भयो, तेस्रो श्रीमती नोङ नानको कुरा गर्दा दुबैको भेट अस्पतालमा भएको थियो ।

उनले सामाजिक सञ्जालमा चौथो, पाँचौं र छैटौं श्रीमतीलाई भेटेको बताएका छन् । तीनै जनासँग कुराकानी गर्दा उनीहरु प्रेममा परे र त्यसपछि विवाह भयो ।

ओङ्गको सातौं श्रीमतीलाई मन्दिरमा भेटाएका थिए, जबकि आठौं श्रीमतीले सबै पत्नीहरूसँग छुट्टीको समयमा भेटेका हुन् । त्यहाँ उनीहरुको प्रेम भयो, त्यसपछि विवाह भयो । यति मात्र हैन उनीहरु एकसाथ रात विताउँछन् । कुनै संकोच छैन । कुनै लाज छैन । उनीहरु खुलेर एकसाथ श्रीमानसँग रात विताउने गरेको र त्यसबाट सबै सन्तुष्ट रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार