असार २८, २०८२ शनिबार July 12, 2025

चिनियाँ कम्युनिष्ट पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ।

सोमबार बिहान १० बजेबाट सुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम. सिएन, सिन्ह्वा नेट. कम र चाइना.कममा प्रत्यक्ष प्रसारण गरिनेछ । रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया