असार २८, २०८२ शनिबार July 12, 2025

रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन् । हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा  शत्रुले ठूलो हमला गरेका छन् ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् ।

रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीले निन्दासमेत गरेका छन् ।  रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया