श्रावण १, २०८२ बिहिबार July 17, 2025

रियल मड्रिडको हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह एफको विजेता बन्न अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ । मंगलबार राति रियल आरबी लाइपजिकसँग ३ – २ ले निराश भएको थियो ।

समूह एफमा पाँच खेलमा शीर्ष स्थानको रियलको १० अंक छ भने समान खेलमा दोस्रो स्थानको लाइपजिकको नौ अंक रहेको छ । तेस्रो स्थानको सख्तर डोनेक्सको ६ र चौथो स्थानको सेल्टिकको मात्र दुई अंक छ ।

समूहको अन्तिम खेलमा रियलले सेल्टिकको सामना गर्नेछ । सो खेल जितेमा रियाल समूह विजेता बन्ने छ । यस समूहबाट रियल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । लाइपजिकलाई  नकआउट चरणमा स्थान बनाउन तेस्रो स्थानको सख्तर डोनेक्ससँग हार टार्नु पर्ने हुन्छ ।

१३औं मिनेटमा जोस्को जिभारडियोलको गोलमा रियलले लाइपजिकले अग्रता लिएको थियो । १८औं मिनेटमा एनकुन्कुले गरेको गोलमा लाइपजिकले अग्रता दोब्बर पारेको थियो ।

४४औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले खेलमा फर्कने संकेत गरेको थियो । ८१औं मिनेटमा टिमो वार्नेरले लाइपजिकका लागि तेस्रो गोल गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा रोर्डिगोले पेनाल्टीको सदुपयोग गर्दै रियाललाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । समूह ‘एफ’ कै अर्को खेलमा सख्तर डोनेक्स र सेल्टिकले १ – १ को बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार