असार २८, २०८२ शनिबार July 12, 2025

विश्वले दोस्रो विश्वयुद्ध पछिको सबै भन्दा खतरनाक दशकको सामना गर्नु पर्ने पुटिनको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विश्वले दोस्रो विश्वयुद्ध पछिको सबै भन्दा खतरनाक दशकको सामना गर्नु पर्ने चेतावनी दिनु भएको छ ।

हिजो एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पुटिनले युक्रेन माथि आक्रमण गर्नु न्यायोचित रहेको बताउनु भयो ।

राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरूले रुसले आणविक हतियार प्रयोग गर्ने भनेर अफवाह फैलाइ मित्र राष्ट्रहरूलाई भड्काएको आरोप लगाउनु भयो ।

पश्चिमा राष्ट्रहरूले रुसले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिँदै आएको आरोप लगाउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार