असार २८, २०८२ शनिबार July 12, 2025

युक्रेन युद्धः पुटिनले गरे अनाज निर्यात सम्झौता स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मस्कोले युक्रेनी अन्न निर्यात गर्ने जहाजलाई सुरक्षित मार्गको अनुमति दिने सम्झौतामा आफ्नो सहभागितालाई निलम्बन गरेको तर अन्त्य गरिनसकेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

युक्रेनले आफ्नो जहाजमाथि आक्रमण गर्न ब्ल्याक सीमा सुरक्षा कोरिडोर प्रयोग गरेको आरोप लगाउँदै मस्कोले शनिबार राष्ट्रसंघको मध्यस्थता भएको उक्त सम्झौताबाट बाहिरिएको थियो ।
राष्ट्रसंघले त्यो रात कोरिडोर भित्र कुनै जहाज नरहेको बताएको छ भने  युक्रेनले आक्रमणको जिम्मा लिएको छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौतालाई सम्मान गर्ने र रसियाले ‘विश्वलाई भोकले ब्ल्याकमेल गरिरहेको आरोप लगाएको छ, जसलाई रुसले अस्वीकार गर्दछ । विवादबीच अनाज सहित ३ लाख ५४ हजार ५०० टन खाद्यान्नसहित १२ जहाजहरूले सोमबार युक्रेनको ब्ल्याक सी बन्दरगाह छाडेको युक्रेनको पूर्वाधार मन्त्रालयले जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार