असार २८, २०८२ शनिबार July 12, 2025

कोभिड लकडाउनमा रियालिटी सोमा सहभागी हुने नेता पार्टीबाट निलम्बित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतमा कोरोनाभाइरस महामारीको समयमा रियालिटी टिभी कार्यक्रममा सहभागी भएको भन्दै पूर्वस्वास्थ्यमन्त्री म्याट ह्यान्कक निलम्बनमा परेका छन् ।

कोभिड लकडाउन उल्लंघन गरेको भन्दै सत्तारुढ कन्जरभेटिभ पार्टीले ह्यान्ककलाई मंगलबार  निलम्बन गरेको हो । ४४ वर्षीय सांसद आइटीभीको पछिल्लो ऋंखला ‘आइ एम सेलिब्रेटी गेट मी आउट अफ हेयर’मा सहभागी भएका थिए ।

ह्यानकको पुस्तक ‘प्यान्डेमिक डाइरिज । द इन्साइड स्टोरी अफ ब्रिटेनन्स व्याटल एग्नेस्ट कोभिड’ डिसेम्बरमा प्रकाशित हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार