श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यी हुन् च्याम्पियन्स लिग अन्तिम १६ मा पुग्ने टोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन् । प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ ।

होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।

अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वारटफाइनलका पहिलो चरण फेब्रुअरीमा हुनेछ । खेलहरु १४, १५, २१ र २२ तारिकामा हुने युइएफएले जनाएको छ । यस्तै, दोस्रो चरण मार्चको ७, ८, १४ र १५ तारिखमा गर्ने निर्णय गरेको छ ।

फाइनल खेल सन् २०२३ को १० जुनमा स्तानबुलको ओलम्पिक मैदानमा हुनेछ ।

अन्तिम १६ मा स्थान बनाउने समूह विजेता टोलीः 

बायर्न म्युनिख, बेन्फिका, चेल्सी, म्यानचेस्टर सिटी, नापोली, पोर्टो, रियल मड्रिड, टोटनहम

मूह उपविजेता टोलीः

क्लब ब्रुग, डर्टमन्ड, फ्रान्कफुर्ट, इन्टर मिलान, आरबी लाइपजिग, लिभरपुल, एसि मिलान, पेरिस सेन्ड जर्मेन  पिएसजी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार