श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मिस नेपालका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । द हिडेन ट्रेजरले मिस नेपालका सबै कार्यक्रम स्थगित गरेको छ। आयोजक संस्था हिडेन ट्रेजरले विज्ञप्ति जारी गर्दै यससम्बन्धी पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेको जनाएको छ।

सरकारले अत्यावश्यकबाहेक अरु बेला घरबाट बाहिर ननिस्किन, २५ जनाभन्दा बढी भेला नहुनलगायतको निर्देशन जारी गरेपछि कार्यक्रम रद्द गरेको उसले जनाएको छ। कार्यक्रमको नयाँ तालिका पछि सार्वजनिक गरिने पनि उसको भनाइ छ।

विश्व महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलिने डरले सरकारले सतर्कताका उपायहरु अवलम्बन गर्न आग्रह गर्दै निर्देशन दिएपछि सबैजसो कार्यक्रमहरु रोकिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार