श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्वीटजरल्यान्डको विश्वकप खेल्ने टोली घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वीटजरल्यान्डले कतार विश्वकप सुरु हुन १० दिनबाँकी रहँदा २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा ग्रानिट जाका र शेर्डन शकिरीलाई समावेश गर्दै टोली घोषणा भएको छ ।

लिभुरपुलका पूर्व प्लेमेकर ३१ वर्षिय शकिरीको यो चौथो विश्वकप हो । म्यानचेस्टर सिटीका म्यानुअल एकान्जी र न्युकासल युनाइटेडमा फावियन सारलाई टोलीमा समावेश गरिएको छ ।

सात खेलाडीले चोथो विश्वकप खेल्दैछन् । स्विटजरल्यान्डले विश्वकपमा पहिलो खेल २४ नोभेम्बरमा क्यामरुनसँग खेल्दै सुरुवात गर्नेछ । समूह जी मा ब्राजिल र सर्वियासमेत छन् ।

स्विटजरल्यान्डको टोलीः 

गोलकिपरः ग्रेगोर कोबेल, यान सोमर, योना ओम्लिन, फिलिप कोन 

रक्षकः म्यानुएल एकान्जी, एरे कोम्बर्ट, निको एलभेडी, फ्याबियन सार, सिल्भान विड्मर, रिकार्डो रोडरिग्वेज, एड्मिल्सन फर्नान्डेज 

मिडफिल्डरस् माइकल अबिस्चेर, शेर्डन शकिरी, रेनाटो स्टेफिन, ग्रानिट जाका, डेनिस जकारिया, फ्याबियान फ्रे, रेमो फ्रेउलर, नोआ ओकाफोर, फ्याबियन राइडर, अर्डोन जशारी

स्ट्राइकरः ब्रिल इम्बोलो, रुबेन भर्गास, डिब्रिल सो, ह्यारिस सेफेरोभिच, क्रिस्टियन फास्नचाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार