श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकप : अष्ट्रेलियालाई ४-१ गोल अन्तरले हराउँदै फ्रान्सको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराउँदै साविक विश्वकप विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत कतारको अल जानुब रंगशालामा भएको खेलमा फ्रान्सले फराकिलो गोल अन्तरका साथ जित हात पारेको हो ।

खेलकाे पहिलो गोल अष्ट्रेलियाले गरे पनि पछि संख्या बढाउन सकेन । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । तर फ्रान्सका ओलिभर जेरुडले दुई गोल गरे भने एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे ।

यो जितसँगै फ्रान्सले ३ अंक जोडेको छ । समूह डी को फ्रान्स शीर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार