कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एकीकृत समाजवादीका उम्मेदवार वेची लुङ्गेली विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुङ्गेली विजयी भएकी छन् ।

लुङ्गेली १३ हजार ६७६ मत ल्याएर प्रदेश सभा सदस्यमा लागि निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गरेका छन् । उनले लामालाई ६ हजार ६९९ मतले पछि पारेका हुन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया