श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकप : जापानले जर्मनीलाई २-१ गाेलले हरायाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व कप फुटबलमा एसियाकाे पावर हाउस मानिएकाे जापानले उपाधि दाबेदार जर्मनीलाई हराएकाे छ ।

आज बुधवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा जापानले जर्मनीलाई २–१ काे गाेल अन्तरले हरायाे । खेलमा १ गाेलले पछि परेकाे अवस्थामा जापानले पुनरागमन गर्दै २–१ काे जित निकालेकाे हाे ।

खेलकाे ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएकाे थिए । पहिलाे हाफमा जर्मनी १–० ले अघि रहेकाे थियाे ।

तर जापानले दाेस्राे हाफमा २ गाेल फर्कायाे । जापानका लागि खेलकाे ७५ औँ मिनेटमा रित्सु डाेन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गाेल गरे ।

याे जितसँगै समूह ‘ई’ मा रहेकाे जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी भने तालिकाकाे पुछारमा रहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार