असार २९, २०८२ आइतबार July 13, 2025

पाकिस्तानी प्रधानमन्त्रीले नयाँ सेनापति नियुक्त गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानी सेनाले चाँडै नयाँ कमाण्डर पाउने भएको छ । नयाँ सेनापतिका लागि ६ वरिष्ठ जनरलहरूको नामको सूची प्राप्त गरेको प्रधानमन्त्रीको कार्यालयले पुष्टि गरेको छ । वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाले ६ वर्षको कार्यकाल पूरा गरेपछि नोभेम्बर २९ मा राजीनामा दिँदै छन् ।

प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले बुधबार ट्विट गर्दै सेना प्रमुख र पदका लागि नाम प्राप्त गरेको जानकारी दिएको छ । ‘निर्धारित कार्यविधिअनुसार प्रधानमन्त्रीले नियुक्तिबारे निर्णय लिनेछन्,’ प्रधानमन्त्रीको कार्यलयद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ।

बाजवाले सन् २०१६ नोभेम्बरमा मा तीन वर्षको लागि ६ लाख सेनाको नेतृत्व लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री इमरान खानले सन् २०१९ को अगस्टमा म्याद थपेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार