असार २९, २०८२ आइतबार July 13, 2025

हिजाबविरोधी आन्दोलनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका इरानी अभिनेता रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशव्यापी विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक प्रख्यात इरानी अभिनेतालाई एक साताभन्दा बढी समयपछि जमानतमा रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हेन्गामेह गाजियानी “न्यायिक अधिकारीहरूको आदेशको आधारमा रिहा भएका राज्य समाचार एजेन्सी इआरएनएले रिपोर्ट गरेको छ।

उनलाई जमानतमा रिहा गरिएको तस्निम समाचार संस्थाले जनाएको छ । यसअघि बैंकमा हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिए बापत एक इरानी बैंक प्रबन्धकलाई बर्खास्त गरिएको थियो ।

उनलाई गभर्नरको आदेशले आफ्नो पदबाट हटाइयो’ डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै मेहर समाचार संस्थाले जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार