असार २९, २०८२ आइतबार July 13, 2025

रुसी सेनाले बलात्कार गर्न उक्साहट गरेः युक्रेनी प्रथम महिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले रुसी सेनाले आफ्नो देशमा जारी आक्रमणमा बलात्कार र यौन दुव्र्यवहारलाई ‘हतियार’को रूपमा प्रयोग गरिरहेको बताएकी छन् ।

लन्डनमा द्वन्द्वको समयमा यौन हिंसाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रथम महिला जेलेन्स्काले उक्त आरोप लगाएकी हुन् ।

४४ वर्षीया जेलेन्स्काले रुसी सैनिकका श्रीमतीले युक्रेनी महिलालाई बलात्कार गर्न उत्प्रेरित गरेको पनि दाबी गरेकी छिन् । रुसले युक्रेनमा हमला गरेदेखि नै आक्रमणकारीहरूले ‘व्यवस्थित र खुला रूपमा’ यौन हिंसा गरेको ओलेनाले बताइन् ।

युक्रेनमा खटिएका रुसी कमान्डरहरुले सेनालाई बलात्कार गर्न उत्प्रेरित गरेको विवरण यसअघि सार्वजनिक भएका थिए । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार