असार २९, २०८२ आइतबार July 13, 2025

सिरियामा भएको नयाँ सैन्य कारबाहीप्रति अमेरिकाले दियो टर्कीलाई चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधवार आफ्ना टर्कीका समकक्षलाई टेलिफोन संवाद गर्दै सिरियामा टर्कीको नयाँ सैन्य कारबाहीप्रति  आफ्नो देशको तर्फबाट  ‘कडा विरोध’ गर्दै देशमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका अमेरिकी रक्षा मन्त्रालय  पेन्टागनले जानकारी दिएको छ ।

‘ रक्षामन्त्रीले अस्टिनले टेलिफोन संवादमा इस्तानबुलमा नोभेम्बर १३ मा भएको आक्रमणप्रति  शोक व्यक्त गरे’, पेन्टागनले भन्यो ।

‘ भर्खरै भएका हवाई आक्रमणहरू सहित उनले उत्तरी सिरिया र टर्कीमा बढ्दो कारबाहीप्रति चिन्ता व्यक्त गरे । प्रहार भएकामध्ये केही हवाई हमलाले  सिरियामा स्थानीय साझेदारहरूसँग आईएसआईएसलाई पराजित गर्न काम गरिरहेका अमेरिकी कर्मचारीहरूको सुरक्षालाई प्रत्यक्ष रूपमा खतरामा पारेको छ । ’ विज्ञप्तिमा भनिएको छ ।

रक्षामन्त्रीले तनाव न्युनका लागि आह्वान गरेका र सिरियामा नयाँ टर्की सैन्य कारबाहीको लागि विरोध गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार