असार २२, २०८२ आइतबार July 6, 2025

एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा आमनिर्वाचनको बारेमा  समीक्षा र समानुपातिक सांसद छनोट लगायतका विषयमा छलफल हुने बताईएको छ।  मंसीर ४ गते सम्पन्न आमनिर्वाचनमा नेकपा (एमाले), ले   प्रतिनिधि सभाको  प्रत्यक्षतर्फ ४४ तथा समानुपातिक तर्फ ३४ सिट जितेको छ। एमाले प्रत्यक्ष तर्फ दोस्रो  र समानुपातिक तर्फ पहिलो दल भएको छ।

आगामी सरकार निर्माणको बारेमा सत्ता गठबन्धन तातिरहेको बेलामा एमाले पनि परामर्स तिर लागेको छ। यद्यपी सत्ता गठबन्धन दलको सिट संख्या १३६ भए पनि एमाले र उसले तालमेल गरेर चुनाव लडेका दलहरुको सिट संख्या सत्ता गठबन्धनको भन्दा कम रहेको छ। एमाले जसपा र राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी जम्मा १०४ सिट रहेको छ।

सत्ता गठबन्धन दल नेपाली काग्रेस, माओबादी केन्द्र नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाको प्रत्यक्ष र समानुपातिक गरी जम्मा १३६ छ।  सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई २ सिट आवश्यक पर्दछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार