असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालको राजनिति : एकै वडामा तीन दलका तीन सांसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुम पुर्वमा एउटै वडाबाट ३ जना सांसद भएका छन् ।

भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचन बाट समानुपातिक कोटामा ३ जना महिला सांसद भएका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा १० नम्बर वडाका ३ जना महिलाहरुले एकैसाथ सांसद जिम्मेवारी पाएका छन् । संयोगले ३ जना नै महिला रहेका छन् ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा बाट कुसुमदेवी थापा बुदा मगर, नेकपा एमाले लुम्बिनी प्रदेश (क) बाट सारिका पुनमगर तथा माओवादी केन्द्र (क) बाट दिलकुमारी बुदा मगर चयन हुनुभएको छ ।

प्रदेशको निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेदवार सुरुल पुनमगर जिते सँगै करिब २३/२४ वर्षे लामो समयको अन्तराल पछि पुथा उत्तरगंगा गाउँपालिकाले एकैसाथ ४ जना सांसद प्राप्त गरेको छ ।

स्वतन्त्र उम्मेदवार पुनमगर पुथा उत्तरगंगा गाउँपालिका १ नम्बर वडाका वासिन्दा हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार