मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

कसले गर्‍यो ३० हजार वर्ष पुरानो पवित्र कलाकृर्ति तोडफोड ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आपराधिक गिरोहले दक्षिणी अस्ट्रेलियामा ३० हजार वर्ष पुरानो पवित्र कलाकृर्ति तोडफोड गरेको छ । कुनल्डा गुफाको चक चूना ढुंगाको पर्खालहरूमा डिजाइन गरिएको न्युलरबोर प्लेन कृर्ति यस क्षेत्रका आदिवासी मिरिंग मानिसहरूका लागि विशेष महत्व छ । तोडफोडबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘यो एकदम स्पष्ट रूपमा स्तब्ध पार्ने कुरा हो’, दक्षिण अष्ट्रेलियाका महान्यायाधिवक्ता र आदिवासी मामिला मन्त्री क्याम महरले भने, ‘यी गुफाहरू देशको त्यो भागको आदिवासी पेशाको प्रारम्भिक प्रमाणहरू हुन् । ’

वरिष्ठ मार्निङ एल्डर, अंकल बुन्ना लरीले तोडफोडबारे आफूले पहिलो पटक मिडियाबाट सुनेको र यो आफ्ना मानिसहरूले अनुभव गरेको निरन्तर अनादरको अर्को उदाहरण भएको बताए । ‘यो हाम्रो देश र इतिहासको दुर्व्यवहार हो’, उनले भने ।

कुनल्डा गुफा सन् २०१४ देखि देखि राष्ट्रिय सम्पदा स्थलको रूपमा सूचीबद्ध गरिएको छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार