मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देश र कम्पनीहरूलाई तेल बिक्रीमा प्रतिबन्ध लगाएको छ । जी ७ राष्ट्रहरूको समूह, अष्ट्रेलिया र इयुसँग सहमत भएको मूल्य सीमा डिसेम्बर ५ मा लागु भएको थियो ।

क्यापले देशहरूलाई रूसी तेलको प्रति ब्यारेल ६० डलरभन्दा बढी तिर्न निषेध गर्दछ । रुसले अब आफ्नो तेल र तेल उत्पादनहरू मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ ।

Russia bans oil sales to countries using price cap - BBC News

राष्ट्रपतिको आदेशमा यो प्रतिबन्ध फेब्रुवरी १ देखि जुलाई १ सम्म पाँच महिनासम्म लागू हुने बताएको छ ।

आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्धमा परेका देशहरूलाई आपूर्ति गर्न विशेष अनुमति दिन सक्ने पनि भनिएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार