श्रावण १८, २०८३ सोमबार August 3, 2026

हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वरिष्ठ लाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् । एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ । गीतले विकास सुस्त र भ्रष्टाचार गतिशील भएकोप्रति व्यंग्य गरेको छ ।

भिडियोको एनिमेशन निर्देशक अर्जुन पोखरेलले गरेका छन् भने यसको कथा दिपक आचार्यले तयार पारेका हुन् । यसमा नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=ytWM7JgIdBQ&t=2s

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया