मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

चिनिया यात्रुलाई बेलायतमा कडाइ, प्रस्थानको दुई दिनअघि गरिएको पीडीटी देखाउनुपर्ने

चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बेलायतले चीनबाट आउने यात्रुहरुका लागि कडाइ गर्ने भएको छ ।

चीनमा कोभिड संक्रमणमा वृद्धिसँगै बेलायत आउने यात्रुका लागि कडाइ गर्ने भएको हो । जनवरी ५ देखि देखि चीनबाट बेलायत आउने यात्रुहरूले प्रस्थान गर्नुभन्दा दुई दिन अघि लिइएको नेगेटिभ १९ प्रि–डिपार्चर टेस्ट (पीडीटी) देखाउनु पर्नेछ ।

यद्यपि चीनबाट स्कटल्याण्ड, वेल्स वा उत्तरी आयरल्याण्डको लागि कुनै सीधा उडानहरू छैनन्, तर सरकारले यसलाई जतिसक्दो चाँडो बेलायतव्यापी रूपमा लागू गरिएको सुनिश्चित गर्नका लागि विकसित क्षेत्रहरूसँग काम गरिरहेको बताएको छ ।

‘अर्को हप्ता चीनले सिमाना पुनः खोल्ने तयारी गर्दा चीनमा कोभिड १९ मामिलाहरू बढिरहेकाले  हामीले तथ्यांकको मूल्याङ्कन गर्दा यी अस्थायी उपायहरूको घोषणा गरेर सन्तुलित र सावधानी अपनाउनुपर्ने हाम्रो लागि उचित छ’, बेलायतका स्वास्थ्यमन्त्री सचिव स्टीभ बार्कलेले भने। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार