श्रावण २, २०८२ शुक्रबार July 18, 2025

त्रिवेणी कप : बागमती र सेन्ट्रल कलेज रोड्स फाइनलमा भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङको  सदरमुकाम बेसीसहरमा जारी ३०औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्  ।

सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।

सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् । प्रतियोगितामा देशभरका १४ टिमले सहभागिता जनाएको त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार