श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाल टी २० लिगको ‘फिक्सिङ’माथि अख्तियारले थाल्यो अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोट्स आयोजनामा जारी नेपाल टी २० लिगमा म्याच फिक्सिङको चर्चा शिखरमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

मंगलबार बिहान नेपाल टी २० का कमेन्टेटर सचिन तिमल्सेनाले फिक्सिङ भइरहेको ठोकुवा गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। यस्तै, मंगलबार बिहानको खेल सकिएपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलाएका थिए।

पछिल्लो समय फिक्सिङको चर्चा शिखरमा पुगेपछि गृहमन्त्रालयले अनुसन्धान अगाडि बढाउन अख्तियारलाई पत्र लेखेको छ।‘गृहमन्त्रालयबाट पत्र आएर हामीले अनुसन्धान पनि सुरु गरिसकेका छौं,’ अख्तियार स्रोतले पुष्टि गरेको छ।

यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एन्टी करप्सन युनिट (एसीयू)का प्रतिनिधिले पनि केही खेलाडीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार