श्रावण ३, २०८२ शनिबार July 19, 2025

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीलाई स्वर्ण

नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छन् ।

बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको म्याराथनमा निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी पुष्पाले दुई घण्टा ४८ मिनेट दुई सेकेन्डमा पूरा गरिन । उनी दोस्रो पटक च्याम्पियन बनिन । यसअघि सन् २०२१ मा पनि भण्डारीले स्वर्ण पदक जितेकी थिइन ।

म्याराथनमा श्रीलङ्काकी सुजनी परेरा दोस्रो भइन । उनी पुष्पाभन्दा २० सेकेन्डले पछि परिन् । नेपालकै विन्द्रा धान्के श्रेष्ठले तेस्रो स्थान हासिल गरेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार