श्रावण ३, २०८२ शनिबार July 19, 2025

लाइपजिगसँग बराबरीमा रोकियो बायर्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बुन्देसलिगा अन्तर्गत २०२३ को पहिलो खेलमा बायर्न म्युनिख लाइपजिगसँग बराबरीमा रोकिएको छ।

गएराति रेडबुल एरेनामा भएको खेलमा बायर्न लाइपजिगसँग १-१ को बराबरीमा रोकिएको हो। ३७औँ मिनेटमा गोल गर्दै बायर्नले खेलमा आफ्नो दबदबा जमाउने कोशिस गरेको थियो। सर्ज ग्न्याब्रीको क्रसमा एरिक म्याक्सिम चोपो-मोटिङले गरेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। बुन्देशलिगामा चोपो-मोटिङको यो सातौँ गोल हो।

सो अग्रतालाई बायर्नले दोस्रो हाफमा गुमाउन पुग्यो। लाइपजिगका मार्सेल हाल्सटेनबर्गले बायर्नका नयाँ किपर यान सोमरलाई बिट गर्दै गोल गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार