राष्ट्रियसभाका अध्यक्षको दशैंको शुभकामना सन्देश

काठमाडौंः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बडादशैं २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष तिमिल्सिनाले आज जारी गर्नुभएको…

Continue Reading राष्ट्रियसभाका अध्यक्षको दशैंको शुभकामना सन्देश

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण छ: सभामुख सापकोटा

काठमाण्डौंः सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन्। दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत्…

Continue Reading चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण छ: सभामुख सापकोटा

राष्ट्रियसभा अध्यक्षले संसद महासचिवलाई दिए सभामुखको पद रिक्त भएको आशयको पत्र

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई पठाएका छन् । आइतबार अध्यक्ष तिमिल्सिनाले महासचिव भरतराज गौतमलाई उक्त पत्र…

Continue Reading राष्ट्रियसभा अध्यक्षले संसद महासचिवलाई दिए सभामुखको पद रिक्त भएको आशयको पत्र

प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

काठमाण्डौंः कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु ११ करोड ३७…

Continue Reading प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

सुदूरपश्चिम प्रदेशसभाको पाँचवर्ष : सङ्घीयतालाई संस्थागत गर्ने नयाँ सिकाइ

काठमाण्डौंः प्रदेशस्तरमा व्यवस्थापिकाका–संसद्को भूमिका निर्वाह गर्ने सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा छ । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था प्रदेशसभाको प्रदेशस्तरमा गरिएको संसदीय अभ्यास पहिलो पटक हो । तोकिएको…

Continue Reading सुदूरपश्चिम प्रदेशसभाको पाँचवर्ष : सङ्घीयतालाई संस्थागत गर्ने नयाँ सिकाइ

कर्णाली प्रदेशसभाः दलीय तानातानले महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

काठमाण्डौः कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा विधेयक पारित गर्दै सकिएको छ । संघीयता कार्यान्वयनको सुरुवाती चरण भए पनि प्रदेश सभाले कानुन निर्माणमा संख्यात्मक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको…

Continue Reading कर्णाली प्रदेशसभाः दलीय तानातानले महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

कर्णाली प्रदेशसभा : समिति नेतृत्व पटक–पटक फेरबदल

काठमाण्डौंः समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार बन्द सूची बुझाउनु अगावै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने निर्वाचन आयोगको व्याख्यापछि प्रदेशसभा अधिवेशन पनि अन्त्य भएका छन् । कर्णाली प्रदेशसभाले चार वर्ष सात महिना १०…

Continue Reading कर्णाली प्रदेशसभा : समिति नेतृत्व पटक–पटक फेरबदल

संसदको चालु अधिवेशन अन्त्य

काठमाडौंः प्रतिनिधिसभाको चालु ११ औँ अधिवेशन शनिबार राति १२ देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त…

Continue Reading संसदको चालु अधिवेशन अन्त्य

यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख सापकोटा

काठमाडौंः सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।…

Continue Reading यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख सापकोटा

कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य

काठमाण्डौः कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री तथा…

Continue Reading कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य