श्रावण १८, २०८३ सोमबार August 3, 2026

रचना र अभिनयको ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

'घिर्लिङ' म्यूजिक भिडियोमा सागर र सिम्पलको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक तथा गीतकार अभिनय निरौला र गायिका रचना रिमालको स्वरमा  रहेको ‘घिर्लिङ’ बोलको  म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

स्वयम गायक निरौलाको  शब्द रहेको यस गीतलाई   योगेन्द्र उपाध्यायले  संगीतवद्द गरेका हुन्।  कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।

यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई  भिडियोमा रोचक तरिकाले प्रस्तुत गरिएको छ। यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्  ।

म्युजिक भिडियोमा  मोडलद्धय सागर लम्साल बले र सिम्पल खरेललाई  फिचर्ड  छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका  गायक तथा गीतकार निरौलाले यसअघि  ‘हुन्न नभन, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु  सार्वजनिक गरिसकेका  छन्।

साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो  ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार