भाद्र २, २०८३ मंगलबार August 18, 2026

जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुले रुपमा रपमा रहेका जनस्तरको काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाले बिम्स्टेक राष्ट्रहरु साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको भन्दै यसमा आइपर्ने समस्यालाई पनि सबैले मिलेर सामाना गर्नुपर्नेमा जोड दिनुएको छ ।

राजधानीमा सुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन

समारोहमा आफ्नो मत्व्य राख्दै प्रधानमन्त्री मोदीले हिमालय पर्वत शृङ्खला र हिन्दमहासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व रहेकोमा जोड दिनुभयो ।

प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेका बताउनुभयो । उहाँले बिम्स्टेकसदस्य राष्ट्रका उद्यमीबीच सम्पर्क र सञ्जाल बढाउन भारत बिम्स्टेकस्तरको सम्मेलनआयोजना गर्न तयार रहेको जानकारी उल्लेख गर्नुभयो ।

उहाँले डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलंका, बङ्गलादेश, भूटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको भन्दै यसलाई म्यान्मा र थाइल्याण्डसम्म बढाउने इच्छा समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाले भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगष्टमा भारतले अन्तर्राष्ट्रियबौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिका रुपमा सहभागी हुन निमन्त्रणासमेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार