श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘छड्के २’को ट्रेलर सार्वजनिक

अनमोल चलचित्रभित्रका तीनवटा ग्याङमध्ये एउटा ग्याङको नाइके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फागुन १९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छड्के २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोल केसीलाई समूहको नाइकेका रूपमा प्रस्तुत गरिएको छ ।

हिमाली जिल्ला मनाङको कथामा बनेको यो चलचित्रमा उहाँ ‘ग्याङस्टार’ बन्नुभएको छ । अनमोल चलचित्रभित्रका तीनवटा ग्याङमध्ये एउटा ग्याङको नाइके हुनुहुन्छ ।

चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलिलगायतका कलाकारको अभियन छ ।

चलचित्र निगम श्रेष्ठले निर्देशन गर्नुभएको हो भने निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार