श्रावण १८, २०८३ सोमबार August 3, 2026

रातारात भाइरल, अहिले गुमनाम यी भारतीय कलाकार

टिकटकमा आफ्नो नृत्यको धमाल देखाएर स्टार बनेकी अन्जली अरोड निकै हिट बनिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामाजिक सञ्जालले कैयौंलाई रातारात स्टार बनाइदिन्छ । कैयौं आज पनि हिट छन् त कोही मुलधारबाट टाढा छन् । कतिले इज्जत पाए, त कतिले लोकप्रियतालाई सम्हाल्नै सकेनन् । यहाँ सामाजिक सञ्जालका ती ‘सेन्सेसनल स्टार’को बारेमा प्रस्तुत गरिएको छ, जो कुनै समय हिट थिए । जसको आज कुनै चर्चा हुँदैन ।

रानू मण्डल

सन् २०१९ मा रानू मण्डलले रेल्वे स्टेसनमा लता मंगेशकरको गीत गाउँदै गरेको भिडियो भाइरल भएको थियो । यो भिडियो हेरेर उनलाई गायक, अभिनेता तथा संगीतकार हिमेश रेशमियाले गाउने मौका दिए । उनी कैयौं शोमा देखिइन् । तर आज उनको मजाक उडाउँछन् । उनले आफ्नो स्टारडमलाई सम्हाल्न पाइनन् । अहिले उनीमाथि मिम्स बन्छ । उनलाई अहिले कसैले पनि गम्भीर रुपमा लिँदैनन् ।

Ranu Mandal:रानू मंडल अब इस मशहूर हीरो के साथ करने जा रहीं काम, कभी स्टेशन  पर गाना गाकर मांगती थीं भीख - Ranu Mandal Going To Work With Hero Alom News  Goes

सहदेव दिर्दो

‘बसपन का प्यार’ गाएर लोकप्रिय बनेका सहदेव रातारात भाइरल भए । बादशाहले उनलाई आफ्नो गीतमा गाउने मौका दिए । सहदेवले ‘बसपन का प्यार’ पछि कुनै कमाल गर्न सकेनन् । उनी इन्स्टामा रील भिडियो त राख्छन्, तर त्यसमा कसैले ध्यान नै दिँदैन ।

Sahdev Dirdo Accident:'बचपन का प्यार' फेम सहदेव दिर्दो का हुआ एक्सीडेंट,  सिर पर आई गंभीर चोट - Bachpan Ka Pyar Fame Sahdev Dirdo Was Seriously  Injured In The Road Accident - Amar

सन्जीव श्रीवास्तव

अभिनेता गोविन्दाको गीतमा नाँच्ने डब्बू अंकललाई सबैले सम्झिएकै होलान् । कुरा हो, सन्जीव श्रीवास्तवको । जो गोविन्दाको गीत ‘आपके आ जाने से’मा नृत्य गरेर रातारात स्टार बने । उनको नृत्य शैली भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल भयो । कैयौं रियालिटी शोमा उनी पाहुना बनेर पुगे । तर आज सन्जीव मूलधारबाट टाढा छन् ।

वरिष्ठ पत्रकार संजीव श्रीवास्तव ने फोकस टीवी से दिया इस्तीफा | Senior  Journalist Sanjeev Srivastava Resigns Focus Tv - Samachar4media

भुबन बड्याकर

पश्चिम बंगालको सडकमा मूँगफली बेच्ने भुबन ‘कच्चा बादाम’ गाएर लोकप्रिय बने । मुँगफली बेच्दा गाएको यो गीत यति हिट भयो कि यो गीतलाई रेकर्ड नै गरियो । उनी रातारात स्टार बने । अहिले भने उनी आफ्नो गीत गाउन पाइरहेका छैनन् । किनकी उनको गीतमाथि कपिराइट लागेको छ । उनी अहिले बेरोजगार छन् । उनी पीडा सुनाउदै रुनेमात्र काम गरिरहेका छन् ।

kacha badam singer bhuban badyakar sold second hand car for this reason bud  | 'Kacha Badam' फेम भुबन बड्याकर ने इस वजह से बेच दी सेकेंड हैंड कार, खुद  किया खुलासा

अन्जली अरोडा

टिकटकमा आफ्नो नृत्यको धमाल देखाएर स्टार बनेकी अन्जली अरोड निकै हिट छिन् । उनले ‘कच्चा बादाम’मा नृत्य देखाएकी थिइन्, जसकारण उनी रातारात स्टार बनिन् । उनको यो लोकप्रियता अहिले पनि कायम छ । उनी कंगना रनावतको शो ‘लकअप’मा देखिएकी थिइन् । भलै उनले यो शो जितिनन् । तर दर्शकको मन जितिन् ।

Anjali Arora:अंजलि अरोड़ा का नया वीडियो वायरल, भरी महफिल में एक्ट्रेस को  डांस करते देख लोगों ने लुटाए पैसे - Kachcha Badam Fame Anjali Arora Diljale  Song Bts Video Viral On Social

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार