श्रावण १८, २०८३ सोमबार August 3, 2026

फिल्म ‘दिलमाया २’को टिजर सार्वजनिक

प्रेम कथामा आधारित फिल्मको टिजरमा कलाकार किरण नेपाली र सेन्जल पौडेल फिचर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’को टिजर सार्वजनिक भएको छ । प्रेम कथामा आधारित फिल्मको टिजरमा कलाकार किरण नेपाली र सेन्जल पौडेल फिचर्ड हुनुहुन्छ ।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हीरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीको अभिनय छ ।

विष्णु निराकर र सुस्मिता खत्रीको छायांका रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ भने फिल्ममा शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीकोे निर्माण छ । भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन छ ।

यस्तै, फिल्म असार २९ गते रिलिज हुने तयारीमा छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार