काठमाडौंः चर्चित अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । उनकी प्रेमी तथा अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
केही समयदेखि उनी वैवाहिक बन्धनमा बाँधिन लागेको भन्दै चर्चा चलिरहेको थियो ।
सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।
‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया