श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक (भिडियो सहित)

केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशीर्वाद बराललाई देख्न सकिन्छ ।

चलचित्र 'नाईं न भन्नू ल ६' को पहिलो गीत 'दिउँला माया' सार्वजनिक | News  Dainik

बेनिशा पौडेल र शरद शङ्करको स्वर रहेको गीतमा गायक शङ्करकै सङ्गीत छ । यस्तै, फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ ।

फिल्मलाई विकास आचार्यले निर्देशन गर्नुभएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया