कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? (सूची हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौैंः आइतबार बढुवा भएका नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा  पदस्थापन भएको छ ।

पदस्थापनअनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा भूपेन्द्र खत्रीलाई राखिएको छ । त्यहाँ कार्यरत एसएसपी दीपेन्द्र जिसीको प्रहरी शिक्षालयमा सरुवा भइसकेको छ ।

गृहमन्त्रीस्तरबाट १२ एसएसपीको सरुवा तथा २१ जनाको पदस्थापन भएको हो ।

पदस्थापन सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार